Rule 19
नियुक्तिको लागि सिफारिस गर्ने
: आयोगले नियम १८ को उपनियम (१) बमोजिम प्रकाशन गरेको अन्तिम नतिजामा नाम समावेश भएका उम्मेवारलाई नियुक्तिको लागि सिफारिस गरी पठाउनेछ ।